मोड्ल गौरा भन्छिन् – सेक्स मानव जीवनको अपरिहार्य आवश्यक्ता हो

- October 19, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

उदयपुर जिल्लाको बेल्टारमा २०४६ सालामा जन्मियकी गौरा राइ मोड्लिङ क्षेत्रमा प्रबेश गर्ने सोचका साथ काठमाडौं  आएकी थिइनु् ।

गुरु यस.टी. आचार्य बाट अभिनय र नृत्य सिकेकी गौराले पहिलो पटक पुर्णिमाको जुन बोल को गित म अभिनय गरिन २०७२ मा व्यूटि प्याजन्ट नेपालको नेपाल बिजेता समेत बनेकी गौराले नेपाल भरिका १०० जना प्रतियोगीलाई उछिनेकी थिइन् ।

gaura-3सानै देखिको रहर मोड्लिङमा भएपनी व्यूटिसियन भएका कारण उनको रहर १ बर्ष अगाडी मात्र पुरा भएको थियो । केहि समय अगाडी चर्चित गायक राजेश पायल राईको एल्बम दर्शन नमस्ते–२ को एउटा गीतमा मोड्लिङ गरेकी उनको हातमा अहिले आधा दर्जन भन्दा बदी म्यूजिक भिडियोहरु परेको बताउँछिन हुन त, उनले हालसम्म दर्जनौ व्यूटि प्याजन्टहरुमा समेत निर्णयकको भूमिका निर्वाह गरिसकेकी छिन् रङमञ्च तर्फ थुप्रै चेतनमुलक नाटकहरुमा प्रमुख पात्रको रुपमा अभिनय गरिसकेकी गौराले नयाँबानेश्वरमा योसी व्यूटी स्टुडियो समेत सञ्चालन गर्दै आएकी छिन् ।

gaura-1छिटै नै ठुलो पर्दाको चलचित्र निर्माण गर्न लागेकी गौराले मोड्लिङ क्षेत्रमा अगाडि बढ्नको लागि अनुशासन, आत्मबिश्वास, खुबी, सहन्सिलता लगाएतको गुण हुनुपर्ने बताउँछिन् । ५ फिट ३ इन्छ उचाई भएकी गौरा भबिश्यमा गएर एउटा राम्रो र स्थापित कलाकार बन्ने सोचका साथ संघर्ष गरिरहेको बताउँछिन् ।  चर्चित नायिका करिश्मा मानन्धरबाट प्रभाबित गौरा मोड्लिङ क्षेत्रलाई धेरै संघर्षशिल क्षेत्रको रुपमा लिन्छिन्  र भन्छिन् – आर्थिक अवस्थाको कारणले पनि यो क्षेत्रमा आउने नयाँ पिढीहरु थुप्रै पलायन पनि हुँदै गैरहेको कुरा प्रस्ट्याउँछिन् । प्रेमलाई त्याग र तपस्याको उपज मान्ने गौरा अगाडि भन्छिन् – सेक्स मानव जीवनको अपरिहार्य आवश्यक्ता हो  यो बिना जीवन शुन्य हुन्छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!