३० वर्षीय सिंहले ३ वर्षीय बालिका पनि नभनेपछि ..

- September 15, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मोरङ । टंकीसिनुवारी–५ मा डेरा गरी बस्दै सोही ठाउँस्थित शिबम प्लाष्टिक उद्योगमा काम गर्ने भारत भागलपुरका ३० वर्षीय अमित सिंहलाई सोही ठाउँमा डेरा गरी बस्ने भारत सिपौलकै ३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!