नयाँ शक्ति नेपालद्धारा भ्रष्टाचार, कालोबजारी अन्त्यको लागि धर्ना

- April 10, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ मुलुकमा व्याप्त भ्रष्टाचार, कालोबजारी र महँगीको अन्त्य गर्नुपर्ने माग गर्दै नयाँ शक्ति नेपालले धर्ना दिएको छ । भद्रकाली मन्दिर नजिकै आज बिहान दुई घन्टा धर्ना दिइएको हो । भूकम्पपछिको पुनःनिर्माणलाई जतिसक्दो छिटो अगाडि बढाउनुपर्ने पनि माग गरिएको छ ।  नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले मुलुकमा भ्रष्ट्राचार मौलाउँदै गएको तर सरकार र प्रतिपक्ष मौन रहेको आरोप लगाए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!