हत्या की आत्महत्या : ‘असई कार्की गोली लागेको अवस्था मृत फेला’

- May 24, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । प्रहरी बिट, स्वयम्भूमा कार्यरत एकजना प्रहरी सहायक निरीक्षक (असई) मृत फेला परेका छन् । आइतबार बिहान सुतेकै ठाउँमा असई विष्णु कार्की मृत फेला परेका हुन् ।

असई कार्कीलाई कन्चटमा गोली लागेको अवस्थामा मृत फेला मारिएको हो । उनी आफैंले गोली हानेको हुनसक्ने देखिएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी बिट, स्वयम्भूले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!