नेपाल उद्योग वाणिज्य महासंघको बेमौसमी बाजा : सरकारले माग पुरा नगरे आन्दोलनमा उद्योगीहरु उत्रने चेताबनी (भिडियो सहित)

- May 21, 2020 मा प्रकाशित

रोशन कार्की

कोरोना भाइरसको सक्रमण नफैलियोस भनेर गरेको लकडाउनसंगै अहिले देशभरका सवै उद्योगधन्दा बन्द रहेका छन् । केही अत्याबश्यक उद्योगधन्दाबाहेकका उद्योग बन्द रहेसंगै सरकारसंग उद्योग व्यवसायीहरुले विशेष आर्थिक प्याकेजको घोषणा नगरेमा बाध्य भएर आन्दोलनमै उत्रने समेत चेताबनी दिएका छन् । व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले सरकारले आफ्ना माग सम्बोधन नगरे सबै उद्योगी व्यवसायी सडक आन्दोलनमा उत्रने चेतावनी दिएसंगै अहिले चौतर्फी बहस सुरु भएको छ । महासंघका अध्यक्ष भवानी राणाले सरकारले जारी गरेको नीति तथा कार्यक्रममार्फत व्यवसायीहरुको माग र योगदानलाई सम्बोधन नगरेको भन्दै अब आगामी आर्थिक बर्षको बजेटमा पनि नसमेटिए सबै व्यवसायी एकजुट भएर आन्दोलनमा उत्रने घोषणा समेत गरेकी छिन् । हाल सरकारले उद्योग व्यवसायीको माग सम्बोधन नगरेको भन्दै जिल्ला तथा नगरका उद्योगी व्यवसायीबाट व्यवसाय नै बन्द गरेर आन्दोलनमा उत्रने भन्दै एक्यवद्धता आएको भन्दै अध्यक्ष राणाले तत्काल बैंकको ब्याजदर तिर्न नसकेर आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना भैसकेकाले व्यवसायी उद्योगीहरु अहिले गर या मरको अवस्थामा पुगेको समेत बताईन । अध्यक्ष राणाले अन्य देशमा उद्योग व्यवसाय तथा अर्थतन्त्र उद्धारका लागि राहतका ठूला आर्थिक प्याकजे आईसक्दा सरकारले यसलाई गम्भिरतापूर्वक नलिएको भन्दै जिल्ला तथा नगरबाट नेतृत्वलाई दबाब दिदै आएकाले सो अप्रिंय निर्णय गर्नु परेको अध्यक्ष राणाले बताईन । अध्यक्ष राणाले अहिलेकै अबस्थामा सरकारले कुनै राहात नदिने हो र आबश्यकतालाई हेरेर केही खुकुलो नगर्ने हो भने उद्योगधन्दा बन्द गर्नुको विकल्प नभएको बताएकी छिन् ।

 

सरकारले उद्योगीहरुको मागलाई सम्बोधन नगरेको खण्डमा उद्योग बन्द गर्ने, उद्योग व्यवसायले सरकारलाई चावी बुझाउने जस्ता कार्यक्रम गर्ने समेत योजना बनाएका छन् । महासंघले विशेषगरी बैंक ब्याजदरमा न्युनतम ५ प्रतिशत घटाउनुपर्ने, समस्यामा परेका उद्योग व्यवसाय उकास्नका लागि ३ बर्षका लागि १ खर्ब रुपैयाँको पुनर्कर्जा कोष संचालनमा ल्याउनुपर्ने, उक्त पुनर्कर्जाको ब्याज अघिकतम ३ प्रतिशतभन्दा बढी हुननहुने माग अघि सारेको छन् । घाटामा गएका उद्योगहरुको कर्जालाई ५ बर्षसम्म वाच लिष्टमा राख्न नहुने, बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको नविकरण गर्दा नयाँ ऋण लिँदा विभिन्न खालका सेवा शुल्क लिने गरेकोमा सो तत्काल खारेज गर्नुपर्ने, व्यक्तिगत तथा संस्थागत आयकरमा २० प्रतिशत छुट दिनुपर्ने माग गरेका छन् । हाल रहेको १३ प्रतिशतको मूल्य अभिवृद्धि कर (भ्याट) लाई १० प्रतिशतमा झार्नुपर्ने, लकडाउनको समयमा सरकारले उद्योगमा विजुलीको विल पठाइरहेको भन्दै यस अबधिमा डिमाण्ड शुल्क मिनाहा गर्नुपर्ने, उद्योग व्यवसायलाई न्युनतम २ बर्षसम्म विद्युत महशुलमा ४ प्रतिशत छुट दिनुपर्ने माग सेमत अघि सारेको छ ।
महासंघले कोरोना पछिको लकडाउनका कारण कोमामा जान लागेको अर्थतन्त्र जोगाउन सरकारले पर्याप्त मात्रामा राहतको प्याकेज ल्याउनुपर्नेमा समेत जोड दिएको छ । कोमामा जान लागेको अर्थतन्त्रलाई बचाउन सरकारले आगामी बजेट मार्फत पर्याप्त स्टिमुलस प्याकेज ल्याउन जोड दिंदै उद्योगी व्यवसायीका कुरालाई सुनिएन भने आउँदो दिनमा मुलुक आर्थिक रूपमा निकै ठूलो समस्यामा जाने चिन्ता व्यक्त गरेका छन् । आगामी बजेट मार्फत त्यस्ता कार्यक्रम आउनेमा निजी क्षेत्र आशावादी रहेको समेत अध्यक्ष राणाले बताएकी छिन् । उद्योग व्यवसाय बचाउने कार्यमा बैंक तथा उद्योगी व्यवसायी बीच सहकार्य हुनुपर्ने, अतिसंवेदनशील क्षेत्रलाई बढी निगरानीमा राखेर सामान्य जिल्लामा आन्तरिक रूपमै भएपनि आर्थिक गतिविधिहरू चालु गर्नुपर्ने, लकडाउनको समयको बैंक व्याज मिनाहा गर्नुपर्ने, कृषि उत्पादन संकलन, सुरक्षित भण्डारण, आवश्यक मल वीउ विजनको पर्याप्त आपूर्ति गर्न दवाव दिनुपर्ने र निजी क्षेत्रलाई पनि मल आयात गर्ने सुविधा दिनुपर्ने माग महासंघले गर्दै आएको छ ।

अहिलेसम्म संकलन भएको आयकर अन्य देशले जस्तै नेपाल सरकारले पनि कर तिरेका उद्योगी व्यवसायीलाई फिर्ता दिनुपर्ने समेत माग राखिएको छ । लकडाउनको अवधिमा बैंकहरूले सेवा शुल्क र नविकरण शुल्क लिने कार्यलाई बन्द गर्नुपर्ने, उद्यमी व्यवसायीमाथि सुरक्षा निकायबाट भएका अभद्र व्यवहार रोक्नुपर्ने, मुलुकलाई अप्ठेरो पर्दा सधै सहयोग गर्ने उद्यमी व्यवसायीलाई यो कठिन समयमा सरकारले दिलखोलेर सहयोग गर्नुपर्ने माग राखेका छन् । पर्यटन क्षेत्रमा ठूलै राहत प्याकेज ल्याउनु पर्ने, कर्णाली प्रदेशका अधिकांश जिल्लामा खाद्यान्न संकट हुने देखिन्छ यसतर्फ यो वर्षा अगाडीनै खाद्यान्न पु¥याउन सरकारको ध्यानाकर्षण गराएको छ । बैंक व्याजको टुंगो नभएसम्म र यो अवस्था सामान्य भएपनि उद्योग व्यवसाय चलाउन नसकिने दाबी अध्यक्ष राणाले गरेकि छिन् ।

(भिडियो सौजन्य : प्राइम टाइम्स टेलिभिजन)

प्रतिक्रिया

blackid.com sax xxx.com gonzoxxx.me dog aur insaan ka sex xxx saxse vedys sex girl vs girl download bokep daughter in law and grandfather anybunny.tv rajwap.xyz hollywood angela heroines sex porn video 18 years girls blood xxx sex video sexy indian swathi naidu fucking video xxx m i l f c o r g hdxxxvideo.info sexy xwx videos relti king xxx sunny leon sex movi filmy wap hollywood porn hindi hot saxxx video hot-hard-porn.com hollywood bollywood sex full hd porn movie 10to 15 minutes. www tube8 com my friends hot mom bangladeshi girls gosol video 2017 real amatuer wife ffm pegging desi sax talgu nikki sexx xxx videos youtube full sati sex video desixxxtube.pro ling xxx imag ful hd photu forest fucking xxx video meyzo.mobi sarda sex v सनी लियोन का एक स एक स एक स बीपी वीडियो www xxx vidyo com hd fucking xnxx sex sister and brother fukin pornteengirl xxx hd v vvv fuch sex hd vido sunny leon xxx sexy video first tine chek pussy mp4