नक्कली बीमा काण्ड र अन्य विवादका समाचार रोक्न युनाइटेड इन्सुरेन्सले गरिदियो पत्रकारलाई बीमा

- May 21, 2020 मा प्रकाशित

विशेष समाचारदाता /
काठमाडौं । ठूला घरानीया कम्पनीको नियन्त्रणमा रहेको युनाइटेड इन्सुरेन्स कम्पनी नक्कली बीमा दावी गरि २५ करोड रकम विना चेकजाँच भुक्तानी गरेर विवादमा तानिएपछि सो विवादबाट मुक्ती पाउनकालागि आर्थिक पत्रकारलाई खुशी पार्दै आएको छ । चौधरी ग्रुपले पेश गरेको नक्कली विवरणलाई सदर गरी २५ करोड रुपैयाँ भुक्तानी दिएपछि विवादमा फसेको सो इन्सुरेन्स पछिल्लो पटक आन्तरिक किचलोमा समेत फसेको छ । यसका कारण युनाइटेड इन्सुरेन्सको काम लगातार प्रभावित हुदै गएपछि र सो कम्पनीको कमजोरीको समाचार प्रकाशन हुन थालेसंगै केही आर्थिक पत्रकारका नाममा खुलेका संस्थामा आबद्ध भएका सदस्यलाई बीमा गराएर गल्तीलाई लुकाउने ठूलो हतियारको रुपमा सो कम्पनीको व्यवस्थापकले गरेको योजना बाहिर आएको छ । घरैघरमै खुलेको कालाधनको लागानीमा सञ्चालन भएका केही अनलाईनहरुले चौधरी ग्रुपले गरेको गल्तीको ढाकछोप गर्दै आएपनि एकाएक चौधरी ग्रुपले नक्कली विवरण तयार गरेर करोडौ रुपैयाँ बीमा वापत भुक्तानी लिएपछि सो कम्पनी र चौधरीको विरोधमा समाचार प्रकाशन भएसंगै सो इन्स्युरेन्सका कार्यरत १२७ जना कर्मचारीले एकैपटक राजीनामा दिएर बाहिरीएका थिए ।  युनाइटेड इन्सुरेन्सले नक्कली दावी गरेको २५ करोड रकम भुक्तानी दिएको ठहर उच्च अदालतले समेत गरेको थियो । नेपाली काँग्रेसका सांसद एवं विश्वका धनीका रुपमा नाम लेखाएको हुँकार गर्दै आएका विनोद चौधरीको समेत लगानी रहेको युनाइटेड इन्सुरेन्सले चौधरीकै अर्को कम्पनीले दावी गरेको नक्कली क्षतिपुर्ति रकम भुक्तानी गरेको थियो । सो विवरणमाथी छानविन गरेर मात्र भुक्तानी दिनु पर्ने अडान कर्मचारीले राखेपछि युनाइटेड इन्सुरेन्सको व्यावस्थापकबाट कर्मचारीमाथी ज्यादती सुरु गरेको थियो । सो ज्यादती सहन नसकेको भन्दै १२७ कर्मचारीले राजीनामा गरेका थिए । तर, कम्पनीले उल्टै कर्मचारीमाथि विभिन्न आरोप लगाईरहेको छ । कम्पनीका बिभिन्न शाखाका १२७ जनाले राजीनामा दिएका थिए । युनाइटेड इन्सुरेन्सको नियमित काम पनि प्रभावित भएको छ ।

युनाइटेड इन्सुरेन्न्समाथी श्रम अदालतबाट आएको पत्रइन्सुरेन्सको केन्द्रिय कार्यालयका बजार शाखा प्रमुख बद्रीबहादुर अधिकारी, लाहान शाखाका राजेन्द्र अधिकारी, विर्तामोड शाखाका ईश्वर भट्टराई, जनकपुर शाखाका मुकेशकुमार दास र सर्लाहीका विपिन आचार्य गरी १२७ जना कर्मचरीले राजीनामा दिएका थिए । राजीनामा दिएपछि इन्सुरेन्सले बर्खास्ती गरेको सुचना प्रकाशन गरि पाउनु पर्ने सेवाशुल्क, तलबभत्ता र अन्य सेवाहरु समेत नदिई झुटो आरोप समेल लगाउदै व्यवस्थापक कर्मचारीमाथी कारबाहीको धम्की समेत दिदै आएको कर्मचारीको भनाई छ । प्रमुख कार्यकारी अधिकृत शेखर बरालले कर्मचारी धम्क्याउने गरेको राजीनामा दिएका कर्मचारीले आरोप लगाउँदै आएका छन् । बरालको रुखो बोल्दै कर्मचारीमाथि दुव्र्यवार गर्ने गरेको आरोप कर्मचारीहरुको रहेको छ । सो कम्पनीले जागिरबाट राजीनामा दिएपछि २ महिनाको तलब कम्पनीलाई फिर्ता गर्न दवाव दिएको थियो । कोही कर्मचारीलाई ४÷४ महिनाको तलब फिर्ता गराइएको पीडितको गुनासो छ । श्रम ऐन २०७४ को १४१ औ बुँदाले श्रमिकले लिखित राजीनामा दिएमा रोजगारदाताले १५ दिनभित्र स्विकृत गराएर श्रमिकलाई जानकारी दिनुपर्ने व्यवस्था गरेको छ । कम्पनीका अनुसार राजीनामा दिएका कर्मचारी श्रम अदालत गएका छन् । श्रम अदालतबाट इन्सुरेन्सको नाममा धमाधम पत्र आइरहेको छ । सतुङगलमा रहेको चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सले बीमा दाबीमा किर्ते गरेको प्रमाणित भएपछि सो कम्पनी विवादमा फसेको हो । उच्च अदालत पाटनले सिजीले बीमा दाबीमा किर्ते गरेको भन्दै सिजी इलेक्ट्रोनिक्सलाई भरपाई गराएको २४ करोड रुपैयाँ असुल्न बीमा समितिलाई निर्देशन दिएको छ । २०६९ असोजमा सतुङ्गल गोदाममा आगो लागेपछि सर्भेयर र अण्डराइटरले अग्नि बीमा अन्र्तगत ५८ करोड क्षति भएको प्रमाणित गरेका थियो । सोही अनुसार युनाइटेड इन्सुरेन्सले विभिन्न समयमा ३४ करोड दाबी भुक्तानी गरेको र २४ करोड रुपैयाँ बैंक ग्यारेन्टी गरेको थियो । अदालतले बीमा समितिको निर्णयलाई नै सदर गरिदिएपछि सिजिले किर्ते गरेको प्रमाणित भएको हो ।

सीजी इलेक्ट्रोनिक्सले किर्ते बीमा दाबी गरी भुक्तानी लिएको प्रमाणति भएपछि भुक्तानी दिने युनाइटेड इन्सुरेन्स सर्वोच्च अदालत पुगेको छ । युनाइटेड इन्सुरेन्सले गत वर्षको चैत १८ गते सर्वोच्चमा ‘अग्नि बीमा कारोबार नरोकियोस् भनेर मुद्दा दायर गरेको हो । ‘फायर पोर्टफोलियो’ रोकिने डरले युनाइटेड इन्सुरेन्स सवोच्च पुगेको हो । ‘फायर पोर्टफोलियो’ लाई अग्नि बीमा कारोबार भनिन्छ । यसरी देशको ढुकुटीमा बुझाउनु पर्ने कर, राजस्व, आयकर र मुल्यअभिबृद्धि कर (भ्याट) लगायत अन्य कर समेत छली गर्दै आएको चौधरी ग्रुप देशकै नम्बर एक व्यावसायिक कम्पनी भएको दाबी गर्दै आएको छ । चौधरी ग्रुप राजश्व तिर्न भने अरु कम्पनीभन्दा धेरै पछि छ । सरकारले प्रत्येक वर्ष ठूला र उत्कृष्ट करदातालाई पुरस्कार प्रदान गर्दा चौधरी ग्रुपले पुरस्कार लायक हुन सकेको छैन । कर तिर्ने सवालमा चौधरी ग्रुप अरु व्यवसायी भन्दा निकै पछि रहेको छ । तर, कर तिर्ने बिषयमा मुद्दा मामिला गर्न भने चौधरी ग्रुप अग्रसूचीमा रहेको छ । ठूलादेखि सानो शिर्षकका करमा समेत चौधरी ग्रुपले छली गर्ने गरेको छ । छली गर्न नसकेका करमा भने मुद्दामामिला गरेर झुलाउने या दुःख दिने काम गर्दै आएको छ । प्रहरीदेखि सबैलाई प्रयोग गरेर १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको विवरण पेश गरिएको थियो । सो उद्योगबाट उत्पादित बिस्कुट केही बर्ष अघिसम्म नेपाली सेनाले खाने गरेको थियो । तर गुणस्तरीय बिस्कुट नभएका कारण सेनाले खान छोडेको छ । पशुपतिको बिस्कुटको गुणस्तर खस्केपछि उद्योग संकटमा परेको छ । सोही कारण आगलागीको नाममा रकम लिएर उद्योगलाई पुनः बलियो बनाउने षडयन्त्र अनुसार बीमा रकम लिइएको जानकारी प्राप्त भएको छ ।
नेपालमा विज्ञापन कर सुरु भएको केही समय भयो । स्थानीय सरकारले लिने विज्ञापन कर नतिर्न चौधरी ग्रुपले मुद्दामाथि मुद्दा दायर गर्ने गरेको छ । सबै कम्पनीले विज्ञापन गरेको विज्ञापन कर तिर्ने गरेका छन् । तर, देशभरमा विज्ञापन गर्ने चौधरी ग्रुपले विज्ञापन करको ठेक्का लिएका कम्पनीमाथि मुद्दा दायर गरेर कर तिरेको छैन । विज्ञापन करको करोडौं रुपैंया तिर्नुको बदला केही लाख रुपैंया खर्च गरेर शक्ति र प्रभावको धाकमा नियम विपरीत आदेश लिएर व्यवसायीहरुलाई चौधरी ग्रुपले दुःख दिदै आएकोे छ । चौधरी ग्रुपकै कारण अन्य कम्पनीले पनि विज्ञापन कर तिर्न आनाकानी गर्ने गरेका छन् । स्थानीय तहले करोडौं रुपैंया राजश्व असुली गर्न सकेको छैन । चौधरी ग्रुपले जेमा पनि मुद्दामामिला गरेर कर छली गर्ने गरेको छ । चौधरी ग्रुपले ठगी गरेको, नियम विपरीत रकम लिएको, उपभोक्तालाई दुःख दिएको लगायतका मुद्दामामिलाको लामो फेहरिस्त लामै रहेको छ । चौधरी ग्रुपले नक्कली आगलागीको नाममा समेत बीमा रकम असुल गर्ने गरेको छ । सामान्य आगलागी हुँदा (कतिपयको आशंका अनुसार आफै आगो लगाउने गरिएको छ ।) पनि ठूलो आगलागी भएको विवरण तयार गरी आफै शेयर साझेदार रहेको बीमा कम्पनीबाट अथाह क्षतिपूर्ति लिने गरिएको छ । यसको उदाहरण दिदै एक अधिकारीले भने चौधरी ग्रुपको शेयर रहेको युनाइटेड इन्सुरेन्सबाट धेरै पटक अनियमित तवरले बीमा रकम लिदै आएको छ । शेयर साझेदार रहेको सँस्था फाइदामा जाँदा पाउने बोनस र मुनाफा अत्यन्त कम हुने भएपछि चौधरी ग्रुपले सामान्य आगलागीलाई ठूलो बनाएर करोडौं रकम असुल्ने गरेको छ । सर्वसाधारणको बीमाको क्षतिपूर्ति रकम दिन आनाकानी गर्ने युनाइटेड इन्सुरेन्सले चौधरी ग्रुपलाई भने हचुवाको भरमा बीमा रकम उपलब्ध गराउने गरेको छ । आगलागी भएपछि चौधरी ग्रुपले युनाइटेड इन्सुरेन्सबाट ५८ करोड ९७ लाख ७० हजार छ सय ३२ रुपैयाँ लिएको थियो । सो बिषयमा मुद्दा परेपछि दुई बर्ष अघि मात्र चौधरी ग्रुपले २४ करोड रुपैयाँ बढी लिएको भन्दै असुल गर्न उच्च अदालत पाटनले आदेश दिएको थियो । हाल पनि सो रकम नतिरी मुद्दा हालेर तन्काउने काम भइरहेको छ । किर्ते दाबी गरेर सहज तवरले रकम लिने चौधरी ग्रुपले आगलागीको नाममा पटकपटक बीमा कम्पनीबाट रकम लिने गरेको छ ।
यसैगरी सुनसरीको इटहरीस्थित दुहबीमा रहेको चौधरी ग्रुपकै स्वामित्वको पशुपति विस्कुट उद्योगमा आगलागी भयो । सामान्य आगलागी भए पनि बीमा रकम भने अथाह असुलउपर गरेको छ । युनाइटेड इन्सुरेन्सका एक अधिकारीले कति रकम भुक्तानी भएको जानकारी दिन नमिल्ने बताउँदै सामान्य आगलागीमा पनि ठूलो रकम भुक्तानी भएको बताए । प्रहरीदेखि सबैलाई प्रयोग गरेर १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको विवरण पेश गरिएको थियो । सो उद्योगबाट उत्पादित बिस्कुट केही बर्ष अघिसम्म नेपाली सेनाले खाने गरेको थियो । तर गुणस्तरीय बिस्कुट नभएका कारण सेनाले खान छोडेको बताइन्छ । पशुपतिको बिस्कुटको गुणस्तर खस्केपछि उद्योग संकटमा परेको थियो । सोही कारण आगलागीको नाममा रकम लिएर उद्योगलाई पुनः बलियो बनाउने षडयन्त्र अनुसार बीमा रकम लिइएको जानकारी प्राप्त भएको छ । आफै बीमा दाबी गर्ने र आफै बीमा भुक्तानी गर्ने चौधरी समूहकै कारण युनाइटेड इन्सुरेन्स विवादमा पर्दै आएको छ । आफै साझेदार रहेको बीमा कम्पनीबाट रकम लिनु अनैतिक भए पनि चौधरी ग्रुपले त्यसको कुनै वास्ता गरेको छैन । यसअघि विवादास्पद व्यापारी राजेन्द्र खेतान पनि यस्तै काण्डमा मुछिएका थिए । खेतानको कम्पनी मायोजमा आगलागी भएपछि खेतानकै लगानी रहेको एभरेष्ट इन्स्योरेन्सले अग्नि बीमा दाबी भुक्तानी गरेको थियो । एभरेष्ट इन्स्योरेन्सलाई केही समय सोही कारण अग्नि बीमा कारोबारमा रोक लगाइएको थियो । तर, चौधरी ग्रुुपले जथाभावी रकम लिंदा पनि युनाइटेड इन्सुरेन्समाथि कुनै कारबाही भएको छैन । यसरी विवादमा रहेको सो इन्सुरेन्सको कालाकर्तुतलाई ढाकछोप गर्नकैलागि कोरोना भाइरसको कारण देखाउदै केही पत्रकारको बीमा गरेको सूचना प्राप्त भएको छ ।
आर्थिक पत्रकारहरुको कोरोना वीमा गरिएको भन्दै सो कम्पनीले दाबी गरेको छ । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमीटेडमार्फत अहिले नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा आवद्ध सदस्यहरुको कोरोना बीमा गरिएको जनाएको छ । सेजनले आफ्ना प्रत्येक सदस्यहरुको पचास हजार रुपैयाँ बराबरको वीमाङ्ग रकमको कोरोना वीमा गराएको भन्दै प्रेस विज्ञप्ति समेत जारी गरेको छ । बीमापछि सेजनमा आवद्ध विभिन्न सञ्चार माध्यममा कार्यरत आर्थिक पत्रकारहरुलाई कोरोनाले पर्ने आर्थिक व्ययभारमा कम जोखीम भन्दै विज्ञप्ति जारी गरेपनि को को सदस्यहरुको बीमा ग¥यो भन्ने बारे लुकाएको छ । कम्पनीका अनुसार, हाल आफ्नो २९ वटै शाखा कार्यालयमार्फत मोटर, वीमा अग्नी वीमा, इन्जीनियरिङ्ग वीमा, कृषि तथा पशुपन्छी वीमा लगाएतका वीमा लेखहरु जारी गर्दै आएको जनाएको भएपनि सरकारले सो कम्पनीलाई अग्नी बीमा गर्न रोक लगाएको भएपनि भ्रमपुर्वक विज्ञापन पत्रकारमार्फत गराउदै आउको छ । सेजनकै एक सदस्यले बताए अनुसार इमेलमार्फत विवरण माग गरेर एक औपचारीकता मात्र गरेको र इमेलबाट पठाएको विवरणमा पनि छानीछानी कार्यसमितिका केही प्रतिनिधिको रोहबरमा सिमित सदस्यहरुलाईमात्र बीमा गरेको गुनासो तीब्रखबरसंगको भेटमा गरेका छन् । यसरी स्थापनाकाल देखिनै आफु निकट र सवै कुराको समर्थन गर्ने केही सदस्यहरुलाई मात्र सेजनबाट विभिन्न सहयोग समेत गर्दै आएको र संस्थाको गलत कार्यको विरोध गर्नेमाथी सदस्यबाटै निलम्बन समेत गर्दै आएको छ । भने जोखिममा परेको खण्डमा पनि सो संस्थासंग सहयोगकालागि याचना गरेको इमेल पठाउनु पर्ने बाध्यता समेत रहेको छ । यसरी सरकारी कर समेत नबुझाउने र विद्यमान ऐनलाई समेत लत्याउदै आएको चौधरी ग्रुपको विरुद्धमा समाचार लेख्नकालागि रोक्नकैलागि अहिले बीमाको पासा सेजनमा फालिएको छ र सोही पासो अनुसार चौधरी ग्रुप समेत केही हदसम्म सफल भएको छ । यस समम्बन्धमा थप विवरणको खोजी कार्य तीब्रखबर डटकमले जारी राखेको छ ।

प्रतिक्रिया


Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV

भर्खरै

blackid.com sax xxx.com gonzoxxx.me dog aur insaan ka sex xxx saxse vedys sex girl vs girl download bokep daughter in law and grandfather anybunny.tv rajwap.xyz hollywood angela heroines sex porn video 18 years girls blood xxx sex video sexy indian swathi naidu fucking video xxx m i l f c o r g hdxxxvideo.info sexy xwx videos relti king xxx sunny leon sex movi filmy wap hollywood porn hindi hot saxxx video hot-hard-porn.com hollywood bollywood sex full hd porn movie 10to 15 minutes. www tube8 com my friends hot mom bangladeshi girls gosol video 2017 real amatuer wife ffm pegging desi sax talgu nikki sexx xxx videos youtube full sati sex video desixxxtube.pro ling xxx imag ful hd photu forest fucking xxx video meyzo.mobi sarda sex v सनी लियोन का एक स एक स एक स बीपी वीडियो www xxx vidyo com hd fucking xnxx sex sister and brother fukin pornteengirl xxx hd v vvv fuch sex hd vido sunny leon xxx sexy video first tine chek pussy mp4