कालोबजारीमा ठूला घरानीया व्यवपारीमाथी छापामार्ने यि प्रहरी कमाण्डर

- April 10, 2020 मा प्रकाशित

रोशन कार्की
लाग्छ १५/२० वर्षअघि सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयमा भेट भएको थियो नेपाल प्रहरीका एक डिएसपी सहकुल थापा । उनी जिल्लाको कमाण्ड गर्न पुगेकै भोलीपल्ट जिल्ला प्रहरी कार्यालयमा विहान त्यस्तै ११ बजेतिर हामी गएका थियौ । उनी सुकीलामुकुला अग्लो कथ, प्रहरीक्षेत्रमा पद अनुसार जिउडाल थियो । हामी प्रहरी कार्यलयमा पुग्नासाथ भेटघाटमा उनी आईहाले । उनीसंग लामो समय सहकार्य पनि भयो । त्यस समय भारतबाट चोरीनिकासी गरी चीनको खासातर्फ अबैधरुपमा रक्तचन्दनको कारोबार हुदै आएको थियो । सहकुल थापा जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकको कमाण्ड सम्हाल्न आउनु अघि अति मिलनशार तत्कालिन डिएसपी गणेश ऐर हुनुहुन्थ्यो । उहाँपनि पत्रकारसंग सहकार्य गरेरमात्र देशमा हुने अपराध, अबैध कार्यमा नियन्त्रण हुने भन्ने विचार थियो । उहाँ सोही अनुसार हामीसंग सहकार्य गर्दै जानु भयो । जति समय बस्तु भयो उहाँहरुले हामीलाई विभिन्न कठिन घडीमा पनि सहयोग गर्नुभयो । अहिलेपनि बेलाबखत भेट हुन्छ गणेश ऐुरसंग अहिलेपनि उही पहिला भेट्दाकै झै खुशी हुनुहुन्छ, भेटहुदाँ उहाँपनि रमाउनुहुन्छ हामीपनि हाँसीमजाक गछौं अहिले उहाँ एसएसपी हुनभएको छ, तर उहाँ अहिलेपनि हामीसंग भेट्दा नितान्त सहयोगी र पदको गरिमा राखेर हाँसीमजाक गर्नु हुन्छ । कार्यव्यस्तथाका कारण प्राय भेट हुन सकेको छैन पछिल्लो समयमा तर पनि उहाँ फोन गरेर भेटघाट गरौ भन्नु हुन्छ । भेट गर्न गएको खण्डमा कामलाई केही समय छोडेर भेट्नु हुन्छ ।

भेटका समयमा यिनै भ्रष्टाचारीमाथी कारबाही गर्नुपरो भनेर सुझाब दिन्छौ, उहाँ भन्नु हुन्छ यहाँहरुले मलाई फसाउनु हुदैन म विश्वासका साथ भन्छु कि भ्रष्टाचार र अनियमिकता हेर्ने विभागलाई म जानकारी गराउछु अनि कारबाही गर्ने छौ । नभन्दै अहिले कारबाही गर्ने निकायमा उनै मिजासिला अर्काका पहिला भेट हुदाँ भेटेका डिएसपी सहकुल थापा (अहिले एसएसपी पदमा रहेर ठूला घरानीया व्यापारीमाथी कारबाही गर्दै आएनु भएको छ) अपराध अनुसन्धान महाशाखाको नेतृत्व गर्नुभएको छ । हामीलाई तत्कालिन समयमा सोधेका सवै सूचना दिएर जनताको सूचित हुने हकलाई पुरा गर्नुहुने एसएसपी थापाले अहिले जुन महाशाखा सम्हाल्नु भएको छ त्यो संगै उच्च काम समेत गर्दै आएनु भएको छ । तत्कालिन समयमा जिल्लाको सुरक्षाको जिम्मेवारी सम्हाल्दा तत्कालिन रक्तचन्दनको कारोबारीलाई कारबाही गर्न सक्षम हुनु भएको थियो । मैले दिएको सूचना अनुसार तत्कालै फिल्डमा उत्रेर गाडी समाएर कारबाही गर्नु सम्बन्धित निकायमा पठाउनु भयो तर जुन निकायले कारबाही गर्नु पर्ने हो त्यो निकाय निकम्वा बनेपछि रक्तचन्दनको कारोबार चल्यो तर लुकिछिपी । भेटहुदाँदेखिनै हामीमाथी उहाँले पनि विश्वास गर्नुभयो पत्रकारको इज्ज्जोत गर्नुभयो उहाँले इज्जोत दिएपछि हामीहरुले पनि उहाँको सम्मान गनु कुनै चिन्ता भएन । उहाँ जतिनै खेर फोन सम्र्पकमा रहनुहुन्थ्यो । सोधेका सवै कुरा बताउनु हुन्थ्यो । अहिलेपनि एसएसपी थापा उच्च जिम्मेवारी लिनुभएको छ । तरपनि हामीले फोन गरेको खण्डमा कुनैपनि समय फोन रिसिभ गर्नुहुन्छ, महत्वपूर्ण मिटिङमा भएपनि फोन उठाएर म अहिले मिटिङमा छु पछि फोन गर्छुभन्नु हुन्छ, नभन्दै उहाँ मिटिङ सकेपछि फोन गनुहुन्छ अनी के सहयोग गर्नु परो भन्नु हुन्छ हामीलाई चाहिएको सूचना माग्छौ उहाँ ऐनकानुन अनुसार दिनमिल्ने सवै सूचना दिनुहुन्छ ।

 

उहाँको यो पहिलेदेखिकै बानी हो अहिलेपनि हामीलाई सोही अनुसार सहयोग गर्दै आउनु भएको छ । केही महिना अघि एसएसपी थापासंग म भेटगर्न उहाँकै कार्यकक्ष टेकुमा गए । उहाँ मिटिङमा हुनुहुन्थ्यो । बाहिर बस्नु भएका उहाँका सहयोगीले नाम भित्र लग्नुभयो, नाम दिएको १ मिनेटमै उहाँले मलाई लिन बाहिरनै आउनु भयो । अनी लामो समयपछिको भेट, बेलाबखत फोनमा कुरा हुनेकाम त चलिरहेको थियो । तर भौतिक रुपमा भेट भने उहाँ अपराध अनुसन्धान महाशाखा आएपछि भेट भएको थियो । सो भेटमा पनि उही भ्रष्टाचार, अनियमिकता गर्नेमाथी यहाँले एक्सन लिनु परो भनेर कुरा भयो उहाँले त्यस समय भन्नु भएको थियो रोशन जी म यहाँले भनेझै भ्रष्टाचार गर्नेको सूची संकलनमा छु, सानातिनामाथी कारबाही भैरहेको छ तर अब ठूला व्यवसायीहरु देशबाट सहुलियत लिएर देशलाई नै खोक्रो बनाउदै आएका छन प्रमाण भेट्ना साथ म एक्सनमा जान्छु तर समय लाग्छ भन्नु भएको थियो । उहाँले सो भनेको करिव ३÷४ महिना पछि हाईप्रोफाईल भएका शंकर ग्रुपले गरेको अबैध कृयाकपालमाथी निगरानी गर्नुभयो र अन्नत गत मंगलबार उहाँकै निर्देशनमा टोली खटाई व्यापारीलाई पक्राउ गरेपछि अहिले उहाँ चर्चामा रहनु भएको छ ।

(सम्पादन नगरिएको कुराकानी–सम्पादक)

देश कोरोना भाइरससँग जुधिरहेको बेलामा मेडिकल सामग्रीको कालोबजारी भइरहेको सूचना पाएपछि महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापा गम्भीर हुदै सो अबैध कार्यसम्ममा पुग्ने बाटो खन्नु भयो आखिर उहाँले खन्नु भएको बाटोबाट सही ठाउमा पुगेर शंकर ग्रुपका संचालक सुलभ अग्रवालसम्म पुग्नु भयो । उहाँले चाहेको भए साहेत करोडौ रुपैयाँ लिनसक्नु हुन्थ्यो तर उहाँले सो लोभ गर्नुभएन आम जनता र आफ्नो पदको उच्च सम्मान गर्दै कारबाहीकालागि पक्राउ गर्नुभयो । उनले विभिन्न व्यक्तीलाई ग्राहक बनाएर अनुसन्धान गर्नथाल्नुभ भयो यसैक्रममा त्रिपुरेश्वरको कृष्ण इन्टरप्राइजेजमा पाइन्छ भनेपछि उनी त्यस सर्जिकलमा पुगे । उक्त इन्टरप्राइजेजका संचालक सपना अग्रवाल र संजय अग्रवालले २२ हजारमा थर्मोगन उपलब्ध गराउनसक्ने जानकारी लिए । ३५ सयमा पाइने थर्मोगनलाई २२ हजार कसरी तिर्ने ? भनेपछि अग्रवालले भनेका थिए ‘हामीले जगदम्बाबाट १६ हजारमा ल्याएको । विशाल सर्जिकल कन्सर्न, तिरुपति सर्जिकललगायत अन्यमा अनुसन्धान भयो अन्नत सो अनुसन्धानबाट शंकर ग्रुप सो अबैध कार्यमा रहेको प्रमाण जुटाएसंगै पक्राउ गर्न प्रहरी नक्साल पुगे र सुलभ अग्रवाललाई पक्राउ गरे ।

स्वास्थ्य सामग्रीमा भइरहेको यो कालोबजारीको जरोसम्मै पुग्नुपर्ने निष्कर्षका साथ महाशाखा प्रमुख थापाले सक्रियता देखाए । उनले महाशाखाको टीमलाई शंकर ग्रुपका संचालक सुलभ अग्रवालको मोवाइल नम्बरमा ग्राहकको रुपमा थर्मोगन चाहिएको भनेर सम्पर्क गरी जालमा पार्न सकिने तरिका अपनाउन लगाए । टीमका एक सदस्यले ग्राहकको भेषमा गत आइतबार सुलभलाई सम्पर्क गरे । सुलभले आफूसँग १ सय पिसमात्र भएको र प्रतिपिस १६ हजार रुपैयाँमा दिन सकिने बताएपछि पक्का रुपमा कालाबजारी गरेको ठहर प्रहरीले गरेको थियो ।
अग्रवालले चेकमा कारोबार नगर्ने भनेपछि नगद पैसा जुटाउनेभन्दै गएको टोली फर्किएको थियो । सवै प्रमाण जुटाएपछि गत मंगलबार भ्यानसहित पुगेको टोलीले अग्रवाललाई नियन्त्रणमा लिई हाईप्रोफाईलका व्यापारी प्रहरी नियन्त्रणमा लियो । मंगलबार १० लाख नगद र ५ लाख रुपैयाँको चेक लिएर प्रहरी अग्रवालले दिएको लोकसनमा गई पैसा बोकेर सादा पोशाकका प्रहरी सामान रिसिभ गर्न तयार भएर बसेका थिए । अग्रवालले कूटनीतिक नियोगको गाडीमा आएर थर्मोगन लिने ग्राहकको खोजी गर्न थाल्यो । पैसा बोकेका ग्राहकले आफू नै हो भनेपछि अग्रवालले सो गाडीबाट सामान निकाले र चेक नलिने १० लाखको मात्र ६६ थान थर्मोगन दिने भनेर निकाले । उनले ६६ थान थर्मोगन निकाल्दानिकाल्दै प्रहरीले उनलाई नियन्त्रणमा लियो र सामान पनि बरामद गर्यो । प्रहरीको फन्दामा परेपछि उनले आफू कूटनीतिक नियोगको मानिस भएकाले पक्राउ गर्न नसक्ने भन्दै धम्कीपूर्ण भाषामा बोलेका थिए ।
पक्राउ गर्न गएको टोलीलाई अग्रवालले धम्की दिएपछि तत्कालै एसएसपी थापासंग सम्र्पक गरे । एसएसपी थापाले कूटनीतिक नियोगको गाडीमा कालोबजारीका सामान बोक्न पाइँदैन, त्यस्तालाई त झन् कडा कारबाही गर्नुपर्छ, जो भए पनि नछोड्नू भनेपछि उनलाई भ्यानमा कोचेर लगिएको थियो । यहाँ नै हो एक नेतृत्वकर्ताले उच्च स्थानबाट आउने धम्कीलाई समेत कुनै मतलव नगरी गैरकानुनी कार्य गर्नेमाथी कानुनले दिएको अधिकारभित्र रहेर पक्राउ गरि ल्याउनु भन्ने आदेश दिएसंगै सहकर्मी सुरक्षाकर्मीमाथी हौसला बढेको थियो ।  किर्गिस्तानको अवैतनिक दूतका रुपमा २०९(एचसीसी–१ नम्बरको निलो रङको गाडीमा कालोबजारीको मेडिकल उपकरण बिक्री गर्दैगर्दा पक्राउ परेका हुन् अग्रवाल । उनका भाइ साहिल अग्रवाल पनि बोस्निया हर्ज गोभिनियाका बाणिज्य दूत हुन् । अग्रवाल दाजुभाइ नै कूटनीतिक नम्बर प्लेटको गाडी दुरुपयोग गरी महामारीमा कमाउन मेडिकल सामग्रीको कालोबजारीमा संलग्न थिए । उनलाई बुधबार जिल्ला प्रशासन कार्यालयबाट ७ दिनसम्म थुनामा राख्ने अनुमति प्रहरीले लिइसकेको छ । कालोबजारी ऐन अन्तर्गत उनलाई कारबाही हुनेछ । तर कूटनीतिक नम्बर प्लेटका गाडी दुरुपयोगमा पनि उनीबिरुद्ध कारबाही हुनुपर्छ, किनकि उनले उक्त सुविधाको दुरुपयोग गरेका छन् ।

अपराध अनुसन्धान महाशाखाका प्रमुख थापाले एकातिर महामारीको बेलामा मानवजातिको रक्षाका लागि प्रचलित मूल्यमै मेडिकल सामान दिने कर्तब्यबाट च्यूत भएका द्रब्यपिचास अग्रवाललाई कालोबजारी गर्दागर्दै पक्राउ गरेर उच्च काम गरेको ठहर भएको छ । प्रहरीको यो कार्यलाई सबै नागरिकले सराहना गरेका छन् । अर्कोतिर एसएसपी थापाले अवैतनिक दूतका रुपमा कूटनीतिक सुविधाको कसरी दुरुपयोग भइरहेको छ भन्ने समेत उदांगो पारिदिएका छन् ।  नेपालले विभिन्न देशमा तोेकेका बाणिज्य दूतहरुले कुनै पनि सुविधा पाउँदैनन् । तर बुल्गेरिया, चिली, इथोपिया, चेक रिपब्लिक, क्रोसिया, इष्टोनिया, कोलम्बिया, टर्की, बोस्निया हर्जगोभिनिया, युक्रेन, फिजी, गिनी, लाटिभिया, लिथुअनिया, पेरु, पपुवा न्यूगिनी, सोल्भाक रिपब्लिक, सोल्भानिया, माल्टा जस्ता देशको समेत दूत बनेर सुविधा लिने र सुलभले जस्तो गैरकानुनी काम गर्ने क्रम बढेको थियो । यसरी एकै परिवारका अर्थत चौधरी ग्रुपका बिनोद चौधरीको ५ जनाले बाणिज्यदूतका रुपमा कूटनीतिक ब्यक्तिले सरह सुविधा लिंदैआएका छन् । जुन रुपमा एसएसपी थापाले आफ्नो कर्तव्यबाट पछि हटेनन यसैगरी अरुले पनि काम गर्ने हो भने केही हदसम्म भ्रष्टाचार घट्ने पक्का भएको छ भने सरकार र उच्च पदस्थ व्यक्तिबाट कारबाहीका क्रममा रोक्ने काम नगरेको खण्डमा भ्रष्टाचार नियन्त्रण हुने पनि पक्का छ । जय होस । karkirimn@gmail.com

प्रतिक्रिया


Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV

भर्खरै

blackid.com sax xxx.com gonzoxxx.me dog aur insaan ka sex xxx saxse vedys sex girl vs girl download bokep daughter in law and grandfather anybunny.tv rajwap.xyz hollywood angela heroines sex porn video 18 years girls blood xxx sex video sexy indian swathi naidu fucking video xxx m i l f c o r g hdxxxvideo.info sexy xwx videos relti king xxx sunny leon sex movi filmy wap hollywood porn hindi hot saxxx video hot-hard-porn.com hollywood bollywood sex full hd porn movie 10to 15 minutes. www tube8 com my friends hot mom bangladeshi girls gosol video 2017 real amatuer wife ffm pegging desi sax talgu nikki sexx xxx videos youtube full sati sex video desixxxtube.pro ling xxx imag ful hd photu forest fucking xxx video meyzo.mobi sarda sex v सनी लियोन का एक स एक स एक स बीपी वीडियो www xxx vidyo com hd fucking xnxx sex sister and brother fukin pornteengirl xxx hd v vvv fuch sex hd vido sunny leon xxx sexy video first tine chek pussy mp4