ग्रील तथा स्टील व्यवसायलाई कानुनी दायरामा ल्याउन पहल भैरहेको छ : अध्यक्ष कटुवाल

- February 16, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासघ नेपाल केन्द्रीय समितिको प्रदेश न . १ को सुनसरिको इटहरिमा सम्पन्न बैठकले विभिन्न बिसयमा छलफल गरि महत्त्वपूर्ण निर्णय गरेको छ । देशभरिबाट उपस्थित केन्द्रीय समितिका पदाधिकारि सदस्यहरुले जिल्लामा भये गरेका गतिबिधी र ग्रील ब्यवसायमा देखिएका बिबिध समस्याहरुको बिषयमा रिपोर्टिङ गरेका थिए । महासघका अध्यक्ष मोहन कटुवालले ग्रील उद्योगलाई सगठित ब्यवस्थित गरि सबै ग्रील उद्योगलाइ सरकारको कानुनी दायरामा ल्याउन पहल भैरहेको बताए । फलाम सम्बन्धी कामहरु ग्रील उध्योगिले गर्न पाउनुपर्ने, ग्रील वातावरणलाई सन्तुलन राख्न र उत्पादक वृद्धि गर्न बारावरणमैत्री आधुनिक मेसिनहरु ल्याउन सरकारसग अनुदानको माग गर्ने सबै ग्रील उद्योगलाई एकै स्थानमा सन्चालन गर्न ग्रील ग्रामको ब्यवस्था गर्न सरकारसग प्रबाकारी रुपमा पहल गर्ने बताए ।

ग्रील उध्योगलाई आवस्यक दक्ष जनशक्ती उत्पादन गर्न पहल गर्ने ग्रील उद्योगिहरुलाइ सहज रुपमा सहुलियत ब्याजमा रीण उपलब्ध गराउने र ग्रील तथा स्टील ब्यवसायी महासघ नेपाललाई सङ्गघिय संरचनामा लैजाने उदेश्य ले प्रदेश गठन गर्न प्रदेश सयोजक समेत मनोनित गरेको छ। पहिलो चरणमा ५ वटा प्रदेश सयोजक मनोनित गरिएकोमा प्रदेश न १ मा केन्द्रीय सदस्य बज्रासुरज आन्दम्बेलाई सयोजक मनोनित गरिएको छ भने क्रमश २ न. प्रदेशमा महासघका उपाध्यक्ष टिकेन्द्र पौडेललाइ ३ न. मा केन्द्रीय सदस्य मोहनकुमार श्रेष्ठ ४ न. मा उपाध्यक्ष रणबहादुर बिस्वकर्मा ५ न. केन्द्रीय सदस्य दिपक आचार्यलाई मनोनित गरेको छ। त्यसैगरि बैंठकले विभिन्न समिती समेत गठन गरेको छ . कर राजस्व भन्सार समितिको केन्द्रिय सदस्य रमेस डगोल सघ सस्था समन्वयन समितिको सयोजकमा केन्द्रीय सदस्य जीवन भट्टराई उध्योग ब्यवस्थापन समिती सयोजकमा भागिरथ लुइँटेल र शिक्षा तथा खेलकुद समितिको सयोजकमा अर्जुन पाठकलाइ मनोनित गरेको छ। त्यसै गरि महासघको सल्लाकारमा महासघका पुर्व सदस्य रामशरण रिमाललाइ मनोनित गरेको छ। केन्द्रिय समितिको बैठकमा ग्रील तथा स्टील ब्य्वसायी सग सुनसरी र मोरङका नवनिर्वाचित पदाधिकारी सदस्यहरुलाइ महासघका अध्यक्ष मोहन कटुवालले स्वदेशि उत्पादन रुद्राक्षको माला लगाइदियेर बधाइ तथा सफलकार्यकालको शुभकामना दिएका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!