मित्र र मिनाको उपहार तिमिलाई

- February 10, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं २७ माग । अहिलेका ब्यस्त निर्देशक, मोडल मिना तामाङ्गको शब्द, संगीत समेटिएको ‘उपहार तिमिलाई…’ बोलको म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ ।
एकपछि अर्को हिट गीत, संगीत स्रोता माझ पस्कदै आईरहेका गायक, संगीतकार मित्र के.सी. र सुष्मिता राईको स्वर रहेको गीतकोे भिडियो यलेन मगरले खिचेका हुन् भने एकान्त मगरको निर्देशन रहेको छ । गीत त श्रमण योग्य छ नै म्युजिक भिडियोमा देखिने सुन्दर दृश्यले अझ दर्शक, श्रोतालाई आकर्षित तुल्याउँन मद्दत पुर्याएको छ । भिडियोमा मिना थापा र अर्जुन दियालीलाई देख्न सकिन्छ ।
https://www.youtube.com/watch?v=GjJ5XD6m528

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!