के.बी घिमिरेको ‘आत्मिय साथी बनेर’ सार्वजनिक

- January 5, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । कलाकार के.बी घिमिरेको लोक दोहोरी गीतमा तयार पारिएको म्युजिक भिडियो ‘आत्मिय साथी बनेर’ सार्वजनिक भएको छ । ‘आत्मिय साथी बनेर’ बोलकोा लोकदोहोरी गीतमा निर्माण गरिएको म्युजिक भिडियो हालै युट्युब च्यानल हिटटिभी मार्फत् सार्वजनिक गरिएको हो ।

रामचन्द्र काार्की र मुना थापामगरको स्वर रहेको उक्त गीतको भिडियोमा के.बी घिमिरे र मञ्जु तामाङ्गले मोडलिङ्ग गरेका छन् । गायक कार्कीकै शब्द तथा लय रहेको गीतको म्युजिक भिडियोके निर्देशन प्रेम अधिकारीले गरेका हुन् । म्युजिक भिडियो हिटटिभी नेपालको युट्युबमा हेर्न सकिनेछ । लिङ्क तल दिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!