बिष्णु माझि र विनय खत्रीको स्वरमा “मृत्यु सैया” हेर्नुहोस (भिडियो सहित)

- December 4, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं ,मंसिर १८ ।नेपाली गीत संगीत पछिल्लो समयमा सर्वाधिक रोजाईमा पर्न सफल गायिका विष्णु माझी र गायक विनय खत्रीको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत “मृत्यु सैया” सुभारम्भ डिजिटलको अफिसियल युटुब मार्फत बजारमा आएको छ ।
विछोडको तडपाइएमा मायामा पागल हुने प्रेमी प्रेमिकाको भोगाईलाई गीतमा समेटिएको छ । मृत्युको शैयामा रहदाको अवस्थामा पनी मायालुको यादमा टडपिनु पर्दाको पिडालाई गीतमा समेटिएको छ ।

नेत्र अर्याल र माधव खनालको शब्द तथा नेत्र अर्यालको संगीत रहेको छ ।गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका छन । यस गितलाई सागर गौतमले छायाङ्कन गरेका छन, सम्पादन दिपक विष्टले गरेका हुन निर्देसक काजिश श्रेष्ठले गरेका छन । गीतमा बिपेश घिमिरे र आशा खड्काको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!