बादल श्रेष्ठले लिएर आए “तिमि फुल हौ कि जुन”(भिडियो सहित)

- December 3, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ : सुमधुर आवाजका धनि गायक बादल श्रेष्ठको नयाँ गित “तिमि फुल हौ कि जुन” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सांगीतिक क्षेत्रमा चर्चा कमाउदै गरेका गायक बादल श्रेष्ठ अहिले दर्शक श्रोताहरुको रोजाइमा परेका छन् ।

गीतकार आर्यन भट्टराईको शब्द तथा जीवन बाबुको संगीत रहेको गीतमा मिठो आवाजका धनि बादल श्रेष्ठको स्वर रहेको छ । छायाँकार नमराज घिमिरेले छायांकन गरेको म्युजिक भिडियोलाइ निर्देशन तथा सम्पादन लिगेस भट्टराईले गरेका हुन। म्युजिक भिडियोमा गायक तथा मोडल बादल श्रेष्ठ र अनु पराजुलीलाइ फिचर्ड गरिएको छ । भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=RtwRlUqbHJc


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!