गायिका अन्जु पन्तको स्वरमा ‘भावै बोल्छ भावै सुन्छ’ गीत

- November 25, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

गायिका अन्जु पन्तको स्वरमा सत्याकृत ब्याण्डको ‘भावै बोल्छ भावै सुन्छ’ बोलको गीत सार्वजनिक भएको छ । गीतको लिरिकल भिडियो पनि सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा श्री हजुरको शब्द र सुर साधुको संगीत छ । गीतमा प्रेम भावको वर्णन गरिएको छ ।

पूर्विय, पश्चिमी, रक–पप, शास्त्रिय, लोक, फ्यूजन शैलीका गीतहरुलाई प्रस्तुत गर्दै आएको सत्याकृत ब्याण्डले पहिलो पटक गायिका पन्तसँग सहकार्य गरेको हो ।
यो ब्याण्डले प्रकृति, प्रेम, ईश्वर, सत्य र देश भक्तिपूर्ण संगीत दर्शकहरुमाझ पस्कँदै आईरहेको ब्याण्डले छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!