सुरजका लागि केकी ‘२४ घण्टै’ हाजिर ! हेर्नुहोस भिडियोमा

- November 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, ०७ मङि्सर : गायक ईश्वर पोखरेल र मेलिना राईको श्वरमा सजिएको ‘२४ घण्टै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। 

एकनारायण भण्डारीको शब्द र संगीतमा रहेको गीतको एरेन्ज कृष्ण विकेले गरेका हुन्। गीतमा केकी अधिकारी र सुरज पौडेलले अभिनय गरेका छन्। भिडियो अप्सन मिडिया एण्ड इन्टरटेनमेन्टले बनाएको हो।

गीतको कोरियोग्राफी सन्तोष राजभक्तले गरेका हुन् भने छायांकन उत्सव दाहालले मिहिनत गरेका छन्। प्रकाश धितालले निर्देशन भिडियोको सम्पादनमा विकास दाहालले गरेका हुन्।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!