उक्त अभियान गत कार्तिक २० गते विर्तामोडबाट सुरु गरिएको थियो । यस अभियान टुजी र थ्रीजीबाट फोरजीमा स्तरोन्नती गरिएको टेलिकमले बतायो ।

कम्पनीले सातै प्रदेशका विभिन्न प्रमुख शहरहरूमा सहुलियतमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरेको हो । गत कात्तिक २० गते विर्तामोड, २२ गते वीरगन्ज, २४ गते भरतपुर, २६ गते नेपालगन्ज, २८ गते सुर्खेत र ३० गते महेन्द्रनगरमा सिम वितरण सम्पन्न गरिएको थियो ।

कम्पनीका अनुसार पहिले टुजी वा थ्रीजी सिम भएका ग्राहकलाई फोरजी सेवामा स्तरोन्नती गर्दा २ सय एमबी डाटा बोनससहित फोरजी सिम निशुल्क उपलब्ध गराईएको छ । सांगितीक कार्यक्रम सप्तरंग २ मार्फत पनि टेलिकमले फोरजी सेवाको प्रचार गरेको छ । कारोबारबाट