नक्कली नाेटकाे बिगबिगी

- November 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

वालिङ,मंसिर ४ । स्याङ्जाको वालिङमा नक्कली नोट फेला परेको छ । नेपाली पाँच सय र एक हजार दरका नक्कली नोट फेला परेको हो । नक्कली नोट भेटिएपछि थप प्रमाणीकरणका लागि नेपाल राष्ट्र बैंक पोखरा पठाइएकोमा पोखराले नक्कली भएको प्रमाणित गरेको छ ।

राष्ट्रिय सहकारी बैंक वालिङमा जम्मा गर्न ल्याइएका नोटहरु नक्कली पाइएको हो । सो बैंकका शाखा प्रमुख सुवास आचार्यले वालिङस्थित विभिन्न तीनवटा सहकारी संस्थाबाट शाखामा जम्मा गर्न ल्याइएका नोट नक्कली पाइएको बताए । ‘एक साताको अवधिमा पाँच सयका चार वटा र एक हजारको एउटा गरी पाँचवटा नक्कली नोट भेटिएको छ,’ उनले भने । राजधानीबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!