आमिर खानकी छोरीकाे यस्ताे हर्कत

- November 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मुम्बइ : बलिउडस्टार आमिर खानकी छोरी इरा ‘डेब्यु प्रकोजेक्ट’का कारण चर्चामा छिन् ।

‘मेडिया’ नामको नयाँ प्रोजेक्टका लागि उनको नाम समाचारमा छाइरहेको हो । यससँगै पछिल्ला दिनमा सामाजिक सञ्जालमा उनको हर्कतले धेरैलाई चकित तुल्याएको छ ।
हालै उनले इन्स्टाग्राममा पोस्ट् गरेका तस्बिरका कारण उनको चर्चा बढेको छ ।

उनका ती तस्बिरमाथि धेरैले टिकाटिप्पणी गरेका छन् । उनले फोटोसूट गराएका ती तस्बिर असामान्य प्रकृतिका भन्दै धेरैले नकारात्मक टिप्पणी पनि गरेका छन् । फिल्ममा नआउँदै यसरी सामाजिक सञ्जालमा ‘स्टार’ बनेको भन्दै केहीले उनलाई व्यंग्य समेत गरेका छन् । इरा आमिरकी पहिलो पत्नी रिना दत्ततर्फकी छोरी हुन् । रिनासँग उनका एक छोरा पनि छन् ।साभार

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!