एनआरएनएको मतगणना सकियो, औपचारीक घोषणा गर्ने तयारी

- October 18, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ४० प्रतिशत मतगणना सकिएको छ । निर्वाचन समितिले आधिकारिक घोषणा गर्ने तयारी गरिरहेको छ ।

निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियो । दईसय मत गन्न बाँकी । ६७ मतले कुमार पन्त अगाडि  । थप विवरण आउँदै ।साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!