अपडेटः एनआरएनएको पछिल्लो मत परिणाम, कुल आचार्य ५ मतले अगाडी, पछिल्लो मत परिणाम सहित

- October 18, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं ,कार्तिक १ ।  गैर आवासीय नेपाली संघको मतगणना होटल हायातमा जारी छ । पछिल्लो मतपरिणाम अनुसार अध्यक्षका उम्मेद्धवार कुल आचार्यले ५ मतले अर्का अध्यक्षका उम्मेद्धवार कुमार पन्तलाई अग्रता लिएका छन् । जस अनुसार कुल आचार्यले १३५ मत, कुमार पन्तले १३० मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा
अर्जुन कुमार श्रेष्ठ ५६
डा बद्री केसी ११५
धर्मराज अधिकारी ६१
हिक्मत बा थापा ६४
डा. केशव पौडेल १७०
किरण बिक्रम थापा २६
मदन केसी ९३
नरेन्द्र भाट ६९
सोनाम लामा १५१
महिला उपाध्यक्षहरु
रबिना थापा १६६
सपिलाराज भण्डारी ८४
महासचिब
जानकी गुरुङ ११९
डा. हेमराज शर्मा १४१
सचिब
अभिमानसिंह बस्नेत ७७
बिनय अधिकारी २१
दिपक प्रकास ओली १८
गौरी जोसी १९४
आरके शर्मा ७२
दिपक कुमार बरुवाल १४
सुसपाल लिम्बु ३५
कोषाध्यक्ष
महेश कुमार श्रेष्ठ १७८
सुधन थापा ७१
सह कोषाध्यक्ष
गोबिन्द प्रसाद गौतम ८८
लोकप्रसाद दाहाल १४१
महिला संयोजक
भोमा देवी लिम्बु ६२
युनु गुरुङ ३४
प्रमिला खडका बस्नेत ५२
संगिता मरहठा ९१
युवा संयोजक
गुरुङ १०४
सुदीप कार्की ४४
स्वतन्त्रप्रताप शाह ९५
क्षेत्रीय संयोजक अमेरीका
राजन त्रिपाठी १५४
डा. बिदुर प्रसाद शाह १०१
क्षेत्रीय उप संयोजक अमेरीका
अभिमन्यु बस्नेत १०२
रामसि पोख्रेल १५०
क्षेत्रीय महिला संयोजक
राधा कुमारी पौडेल १०६
उमा कार्की थापा १४४
मध्यपुर्व, एशिया प्यासेफीक र युरोपको ७ ठाँउमा गणना जारी रहेको निर्वाचन समितिले जानकारी दिएको छ । न्यूज अभियान डट कमबाट

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!