एउटै छानामुनी धेरै सेवा दिने सस्था एडोब सफ्टेक

- October 17, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बि. स २०६८ सालमा काठमाडौ को जोरपाटी -३ मा स्थापना भयको एडोब सफ्टेक कन्सल्टेन्सिले आइटी र अब्रोड स्टडिज मा इन्ट्रेस्ट राख्ने हरुका लागि दर्जनौं सेवा प्रदान गर्दै आइरहेको छ।कम्प्युटर ट्रेनिङ ,भाषा सिकाइ,ट्युसन कक्षा ,जब रिप्लेस्मेन्ट,Toefl,Ielts,Sat,Gre,Gmat का कक्षा हरु समेत सन्चालन हुने एडोब सफ्टेक मा लोक सेवा आयोग का तयारी कक्षाहरु समेत हुने कुरा प्रोपाइटर राम पाठक ले बताउनुभयो ।एउटै अफिसमा यति धेरै सेवा प्रदान गर्दै आइरहेका पाठक का अनुसार केही बर्ष यता आइटी क्षेत्रमा चासो राख्ने बिध्यार्थी हरुको संख्या ह्वात्तै बढेको छ।एडोब बाट बिध्यार्थी भिसामा अस्ट्रेलिया,अमेरिका,जापान ,युरोप लगायत मुलुकहरूमा समेत पठाउने काम हुन्छ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!