माधब,लक्ष्मिको भोलि हुने कुरा सार्बजनिक (भिडियो सहित)

- October 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

चर्चित गायक शिव परियार ले गायको आधुनिक गित भोलि हुने कुरा मा व्यावसायि माधब अधिकारी ले मोडलिङ गर्न भ्यायका छन।रत्न अनामणिको शब्द रचना मा रत्न श्रेष्ठले संगीत भरेको उक्त गित बि स्क्वायर मिडिया ले भर्खरै सार्वजनिक गरेको हो।उक्त गितमा माधब लाई लक्ष्मी सेवाले मोडलिङ मा साथ दियकी छिन।घनश्याम एन्टिनाको निर्देशनमा बनेको उक्त म्युजिक भिडियो लाई ह्यारी कट्तेल ले खिचेका हुन।

 

 

 

(भिडियो हेर्न तल क्लिक गर्नुहोस)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!