नेपाल–चीनबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु

- October 13, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, असाेज २६– नेपाल र चीनबीच प्रतिनिधिमण्डस्तरीय औपचारिक वार्ता सुरु भएको छ । राजधानीको होटल सोल्टीमा दुई पक्षीय वार्ता सुरु भएको हाे । वार्ताको नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र चीनको तर्फबाट राष्ट्रपति सी जिनपिङले नेतृत्व गरेका छन् । 

बैठकपछि दुई देशबीच करीब १ दर्जन सम्झौता हुने बुझिएको छ ।

साभार राताेपाटि


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!