जाजरकोट कि बिपना कलाकारितामा जम्दै।

- October 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

आज भन्दा १९ बर्ष अघाडी जाजरकोट जिल्लामा  जन्मियकी बिपना चुनरा कलाकार बन्ने रहर बोकि एक बर्ष अघि मात्रै काठमाडौ आयकी थिइन् ।कला क्षेत्र को बाटो खोज्ने क्रममा उनको भेट गायक सबिन रसाइली सङ भयो,फलस्वरूप सबिन  ले उनिलाइ म्युजिक भिडियो मा मोडलिङ गर्ने  अबसर दिय।त्यसैगरी उनिले सपना न्योपाने ले गायको अर्को गित मा हालकी चर्चित मोडेल अञ्जली अधिकारी सङ मिलेर मोडलिङ गरेकी थिइन,जुन भिडियो लाई बिक्रम चौहानले निर्देसन गरेका थिए ।हालसम्म बिपनाले  आधा दर्जन म्युजिक भिडियो मा  अभिनय गरिसकेकी छिन भने भबिस्यको दिनमा जस्तोसुकै सङ्हर्श गरेर भयपनी कला क्षेत्रमा सफल भयर छोड्ने संकल्प सहित अगाडी बडिरहेको उनी बताउछिन् ।हाल काठमाडौ मै बसेर कला क्षेत्रमा लागि परेकी बिपनाको परिबार भने जाजरकोट बाट  बसाइँसराइ गरि हाल सुर्खेत मा बसोबास गरिरहेका छन।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!