चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण: आइतबार सार्वजनिक बिदा

- October 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ,असाेज २४ । चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकीय भ्रमणका अवसरमा आइतबार सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।

राष्ट्रपति सी शनिबार नेपाल आएर आइतबार चीन फर्कने कार्यक्रम रहेको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार सुरक्षा संवेदनशीलता र सर्वसाधारणमा पर्ने असुविधालाई ध्यानमा राख्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

यसअघि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा पनि बिदा दिइएको थियो ।

साभार राताेपाटि


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!