९० वर्षीय पिताको हातबाट बाबुराम भट्टराईले लगाए टिका  

- October 8, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं,असाेज २१। पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले दसैंको टिका ग्रहण गरेका छन् ।

उनले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टिका ग्रहण गरेकाहुन्। दसैंको टिका ग्रहण गरेको फोटो राख्दै भट्टराईले फेसबुकमा लेखेका छन्: ‘९० बर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट सपरिवार शुभविजयादशमीको टीका ग्रहण गरियो, सबैको जय होस् !

असत्य र अन्याय माथि सत्य र न्यायको विजय होस् !

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!