नेपालबाट भारत तर्फ लैजादै गरेको अवैध मदिरा बरामद

- October 4, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सत्तरी । सप्तरी हनुमाननगर कंकालिनि न।पा।११ सखुवा स्थित कोशि बाधको छेउमा मानिसहरुले टाउकोमा रक्सिबोकी नेपालबाट भारत तर्फ अबैध रुपमालगिरहेको  मदिरा प्रहरीले बरामद गरेको छ ।

बिशेष सुराकिको आधारमा जि.प्र.का.सप्तरी बाट खटिएको प्रहरी टोलि र ई।प्र।का। हनुमाननगर बाट खटिएको टोलिले ३० बोरा ९० कार्टुनदिलवाले नामक रक्सि अं.मु.रु.७२,०००। बराबरको प्रहरी रक्सी बरामद गरेको हो । उक्त रक्सि फालि मानिस फरार भएको प्रहरी बताउँछ । उक्त मदिरा बरामद गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई राखिएको छ । साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!