सिंगर तालमै महोत्सव

- October 4, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मनाङ,१७ असोज, मनाङ केही समय अघि मात्र पत्ता लागेको मनाङको पाँच हजार दूई मिटर उचाइमा रहेको सिंगर तालमै महोत्सव सम्पन्न भएको छ । जापानिज नाम  कजिन सारा तालको संरक्षण, र प्रचारप्रसारका लागि चामे गाउँपालिकाले तालमै महोत्सव सम्पन्न गरेको थियो । साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!