गायक सिदार्थ परियारको ‘शुन्य छ गाउँ’ (भिडियो सहित)

- October 2, 2019 मा प्रकाशित

आर पोखरेल, काठमाडौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक सिदार्थ परियारको आवाजमा ”शुन्य छ गाउँ” गीतको भिडियो झझल्को डिजिटल म्युजिक प्राली मार्फत बजारमा सार्वजनिक भएको छ ।

प्रेम र वियोगान्त मनको भावहरुलाई गीतमा समेटिएको छ । लोकनाथ भुसालको शब्द तथा धुन निरज ढकालको संगीत गीतमा रहेको छ ।

मरुभुमी नारायणको छायाँकन, रोशन धितालको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । ”शुन्य छ गाउँ” गीतको भिडियोमा अनुप केसी, आरती मगर, विपिन श्रेष्ठको अभिनय भिडियोमा रहेको छ ।साभार

भिडियो

Facebook Comments

प्रतिक्रिया