स्वास्थ्य परीक्षण गर्दै सेना

- October 1, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदल गण मझगाउँ व्यारेकले मंगलबार भीमदत्तनगरपालिका–१४ वनकट्टीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा आएका स्थानीयको स्वास्थ्य परीक्षण गर्दै सैनिक स्वास्थ्यकर्मीको टोली । तस्बिरः शेरबहादुर सिंह ; साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!