मिल्नेसम्म दिन्छु- मोडल हिरा (तस्विरहरु सहित)

- December 7, 2015 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । विभिन्न चललिचत्रदेखि नेपाली रजतपटमा भित्रिएकी मोडल हिरा पौडेल पछिल्लो समयमा म्युजिक भिडियोहरुमा जमेरै सक्रिय रुपमा लागि परेकी छिन् ।

हालका दिनमा नेपाली कला क्षेत्रमा नंनताले मार्केट जमाएको छ, यस्तो अवस्थामा नंग्नता भन्दा अभिनयमा तिखार हुनुपर्ने भावना राख्ने पौडेल पच्ने एवं समाजमा मिल्नेसम्मको मात्र नंग्नता दिन तयार रहेको बताइन ।

कला देखाउने सवालमा नंग्नताको खासै महत्व नरहेको उनको भनाई छ । नेपाली रजतपट कि आशा लाग्दी मोडेल हिरा पौडेलले ग्लामरसको दुनियामा आफुलाई बोल्ड रुपमा प्रस्तुत गरेको छिन । तरङ, नेशनल हिरो नामक चलचित्रहरुबाट उदाएकी पौडेलले नब गायक गणेश ढकाल देखि चर्चित गायक राजेश पायल रार्इसम्मका गीतहरुमा आफ्नो अभिनय गरि सकेकी छिन । अभिनय एवं नृत्यमा पोख्त पौडेलले नेपाली रजतपटमा आफ्नो भाग्य खोजिरहेकी छिन ।heera1 heera heera4


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!