बसन्त र सपनाको ‘देवीलाई रातो धजा छ’ बोलको गीत भिडियो सार्बजनिक

- September 29, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । बसन्त थापा र सपना थापाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। बिजया दशमीको पुर्व सन्ध्यामा ‘देवीलाई रातो धजा छ’ बोलको गीत सार्बजनिक गरिएको हो ।

सार्बजनिक गीतमा एक नारायण भण्डारीको शब्द तथा संगीत रहेको छ। सुनिल क्षेत्रिले कोरियोग्राफी गरेको भिडियोलाई नवराज उप्रेतीले छायांकन र बिकाश ज्ञवालीले सम्पादन गरेका गरेका छन्। भिडियोमा सुनिल क्षेत्रि र माला लिम्बु फिचर्ड छन् । साभार

 

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!