राष्ट्रघाती माथिल्लो कर्णाली पारीयोजना सम्झौताको बिरुद्धमा बिरोध कार्यक्रम

- September 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

जि एम आर सँग भएको राष्ट्रघाती माथिल्लो कर्णाली पारीयोजना सम्बन्धी सम्झौताको बिरुद्धमा हुने बिरोध कार्यक्रममा सह्भागी होऔ !

मिति : भाद्र ३१ ,२०७६
समय : दिउसो ठीक १२ बजे
स्थान : माईतिघर मन्डला
आयोजक : देजमो नेपाल ,राजमो नेपाल ,नेकपा (माले ) नेकपा (माके ) ,माथिल्लो कर्णाली बचाउ समाज ,पुष्पलाल अध्यन समाज आदी !साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!