डुंगाकै भर

- September 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कैलालीको कान्द्रा नदीमा पुल नहुँदा डुंगामा कठिनपूर्ण यात्रा गर्दै लालबोझीका स्थानीय बासिन्दा ।  पुल नहुँदा बर्खामा बढीजसो लालबोझीबाट भजनी पढ्न आउने बालबालिका डुंगाबाट वारपार गर्न बाध्य छन् । तस्वीर : मीन ठकुरी ;साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!