गायिका बविना किराँतीको आवाजमा ‘छोडी गयौ’ गीत सार्वजनिक

- September 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाली सुगम संगीतमा निकै राम्रो आवाज भएकी गायिका बविना किराँतीको आवाजमा सजिएको “छोडी गयौ”गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

अमेरिकामा रहेर पनी नेपाली गीत संगीतको लेखन तथा विकाशमा सक्रिय नरेश मैनालीको शब्द तथा संगीतमा प्रेमको भावहरु समेटिएको गीत बजारमा आएको हो ।

गीतमा प्रेम र समपर्णलाई गीतमा समेटिएको छ । गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । “छोडी गयौ”गीतको भिडियो अब चाडैँ सांगितिक बजारमा ल्याउने तयारी रहेको गीतकार मैनालीले बताए ।

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!