शताब्दी कै महानायक अमिताभ बच्चनको कति छ सम्पत्ति ?

- September 6, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एजेन्सी । अमिताभ बच्चन विश्वमै परिचित अभिनेता हुन् । बलिउडका सदावहार अभिनेता अमिताभको व्यक्तित्वलाई सबैले प्रशंसा गर्छन् । उनको उमेर ७६ वर्ष भइसक्यो तर उनी अझैपनि बलिउडमा राज गरिरहेका छन् । सबैका उदाहरणीय व्यक्ति बनेका अमिताभ बच्चनको सम्पत्ति कति रहेको छ भन्ने उक्सुकता सबैमा हुन सक्छ ।

उनले यसअघि नै घोषणा गरेका छन्, उनको मृत्युपछि आफ्नो सम्पत्ति छोरा र छोरी लाई बराबर बाँड्ने । यसका साथै उनको व्यक्तिगत जीवनी तथा सम्पत्तिबारे जानकारी लिऔं ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!