चित्त बुझेमा दिल खोलेर दिन्छु – एन्टोना शेर्पा

- November 27, 2015 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । कला क्षेत्रमा भोजपुरी चलचित्र ‘किस्मत’बाट आफुलाई उपस्थित गराएकी मोडल तथा अभिनेत्री एन्टोना शेर्पा नेपाली कला क्षेत्रमा आफ्नो करियर बनाउँन चाहन्छिन् । मोडलिङ र म्युजिक भिडियोहरुमा देखिएकी उनको लक्ष्यभनेको चलचित्र क्षेत्र नै हो । नृत्य र अभिनयमा आफू पोख्त भएको दाबी गर्ने एन्टोनाले जस्तो सुकै दृश्यहरुमा पनि आफूले अभिनय गर्न सक्ने दाबी गर्छिन ।

उनी भन्छिन् ‘अहिले पनि विभिन्न चलचित्रहरुबाट आईटम डान्सका साथै अभिनयका लागि पनि अफर आएको छ । तर, मैले कथा वस्तु हरेर मात्र अभिनय गर्ने निर्णय गरेकी छु । कथा वस्तु हेरेर आफुलाई चित बुझेमात्र त्यसलाई स्वीकार्ने गरेको छु । आफुलाई चित्त बुझ्दो जस्तो पनि सिन दिन सक्छु ।’ झट्ट हेर्दा विदेशी कलाकार जस्तो देखिने ५ फिट ८ इञ्चकी यी कलाकारको अर्को पाटो भनेको समाजसेवा रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!