पत्रकार रवि लामिछानेको गिरफ्तारिको बारेमा सि.पि. गजुरेलले उठाए प्रश्नै प्रश्न (भिडियो सहित)

- August 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सागर श्रेष्ठ, काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी क्रान्तिकारीका प्रभावशाली नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष क. सि.पि. गजुरेलले पहिलो पटक पत्रकार रवि लामिछानेको गिरफ्तारिको बारेमा सार्वजनिक रुपमा बोल्नु भएको छ ।
नेकपा क्रान्तिकारीको काठमाडौं मार्च अभियानको क्रममा उत्तरी संयुक्त नगर कमिटिले आयोजना गरेको सन्देश सभामा उक्त कुरा उठाएका हुन । उक्त सभामा प्रमुख अतिथि रहेका गजुरेलले निर्मला हत्या, पत्रकार शालिकराम पुडाशैनीको हत्या वा आत्महत्या, भरखरै नेपालमा भएको नेपा भारत परराष्ट्र मन्त्री स्तरिय भएको वैठक र पछिल्लो समयमा डबल नेकपामा देखिएको असन्तुष्टिहरुको बारेमा प्रस्ट पार्नुका साथै सरकारप्रति धेरै गुनासोका प्रश्नहरु ते¥याउनु भएको थियो । बाँकी भिडियोमा ..


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!