भण्डारण गरिएको मकैको सुली

- August 21, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

तनहुँको व्यास नगरपालिका–७ दुलेपानीस्थित  घर नजिक भण्डारणका लागि राखिएको मकैको सुली । मकैखेतीको बीउको लागि कृषकले सुली बनाएर मकै भण्डारण गर्ने गरेका छन् । तस्वीर : कृष्ण न्यौपाने


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!