रविको रिहाईको माग गर्दै पोखरामा चर्काचर्की, (भिडियो सहित)

- August 21, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, पत्रकार रवि लामिछाने सहित तीन जनालाई अदालतले पाँच दिनको म्याद थप गरेपछि उनका सर्मथकहरु झन आक्रोशित भएका छन् ।

चितवनमा ठूलो मात्रामा भीड जम्मा भएको छ भने देश भरका सहरहरुमा रविको पक्षमा वकालत गर्दै बिभिन्न कार्यक्रमहरु भईरहेका छन् ।

यता पोखरामा पनि रवि लामिछानेको रिहाईको माग गर्दै प्रदर्शन भयो । रबि लामिछाने सर्मथकहरुको आयोजनामा बिभिन्न सामाजिक अभियान्ताहरुले रबिको समर्थन र वर्तमान सरकारको खुलेरै बिरोध गरे ।

गृहमन्त्री रामबहादुर थापाले तत्काल राजीनामा दिन समेत उनीहरुले माग गरेका छन् । पत्रकार  शालिकराम पुडासैनीले अरुको दबाबमा भिडियो बनाएको र अन्य व्यक्तिले नै हत्या गरेको हुनाले रवि निर्दोष रहेको उनीहरुको 

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!