सत्यको जीत हुन्छ, रवि रिहा भएपछि उनलाई काधमा बोकर घर लान्छौः नायक रमेश उप्रेती

- August 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

आज रवि लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्कीलाई आज जिल्ला अदालत चितवनमा पेश गरियो । जिल्ला अदालत चितवनले उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न दिएको म्याद सकिएको छ । यसैबिच सुरक्षा व्यवस्थालाई मध्य नजर गर्दै हेटौंडाबाट हजार प्रहरी झिकाइएको छ । आज उनीहरुलाई अदालत पेश गर्ने क्रममा हुन सक्ने अप्रिय घटनालाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

रविले आफ्नो कारणले कसैलाइ चोट नलागोस भन्ने चाहेको बताएका छन् । उनले रवि रिहा भएपछि काधमा बोकेर घर लाने बताएका छन् ।

तीन जना अभियुक्त मध्ये युवराज कँडेल र अस्मिता कार्कीको बयान पूरा भएको भए पनि रविको बयान आंशिक रुपमा मात्रै सकिएको बताइएको छ । बयान नसकिएकै कारण पनि उनीहरुलाई थप अनुन्धानको लागि म्याद थप गरिने सम्भावना देखिएको छ । यसैबिचमा नायक रमेश उप्रतिले भेट गरेका छन् । भेटमा रमेशले रबिको आखामा सत्य देखेको बताएका छन् ।

रविले आफ्नो कारणले कसैलाइ चोट नलागोस भन्ने चाहेको बताएका छन् । उनले रवि रिहा भएपछि काधमा बोकेर घर लाने बताएका छन् । रविलाई अन्य ८–१० जना बन्दीसँगै राखिएको र उनीहरका कुरा सुनेर उनले समय बिताइरहेको बताइएको छ । त्यस्तै उनलाई भेट्न जानले पुस्तक लगिदिएको बताइएको छ । आज परिवारका सदय बाहेक अन्यलाई भेट्न दिइएको छैन । साभार ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!