चितवनमा सुनुवाइ चल्दै गर्दा काठमाडौंमा रविको पक्षमा ठूलो प्रदर्शन

- August 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं। आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको विषयमा चितवन जिल्ला अदालतमा सुनुवाइ चलिरहेका बेला काठमाठौंको माइतीघर मण्डलामा ठूलो संख्यामा लामिछानेका समर्थकहरु सडकमा उत्रिएका छन् । उनीहरुले दोषीलाई कारवाही गर्न र निर्दोषलाई रिहा गर्न माग गरे । उनीहरुले रवि लामिछानेका पक्षमा मात्र नभइ शालिकराम पुडासैनीलाई न्याय दिलाउन समेत माग गरेका थिए । साभार ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!