नेपाल रबिमय…ज्योतिष अर्जुन क्षेत्रीले भने अब रबि नेपालको प्रधानमन्त्री हुनुपर्छ

- August 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

चितवन प्रहरी कार्यालय अगाडि दिनदिनै प्र*दर्शन हुन थालेपछि सहायक प्रमुखले आज देखि रबि लामिछाने समर्थकलाई यस्तो कारबाही गर्ने चेतावनी..हेरी सेयर गर्नुहोस् ।चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले अनुसन्धानलाई प्रभावित हुने गरी प्रहरी कार्यालय र अदालत अगाडि होहल्ला गर्ने सबैलाई नि*यन्त्रणमा लिने बताएका छन् ।

दिनदिनै प्रहरी कार्यालय अगाडि प्र*दर्शन हुन थालेपछि सहायक प्रमुख जिल्ला अधिकारी पन्तले आजदेखी होहल्ला गर्ने जोकोहीलाई नि*यन्त्रणमा लिने बताए । नारायणी अनलाईनसंग कुरा गर्दै सहायक प्रमुख जिल्ला अधिकारी पन्तले दुई दिने केही खुकुलो पारे पनि आजदेखी सुरक्षामा कडाइ गरिने बताए ।

सहायक प्रजिअ पन्तले भने–‘दुई दिनसम्म घटना बुझ्छन् भनेर केही खुकुलो पारेका थियौं, आजदेखी पुरा कडाई गछौं । उनले जिल्लालाई अशान्त बनाउनेलाई नछोडिने बताए । उनले भने–‘आजदेखी होहल्ला गर्ने जो कोही होउन, सबैलाई नियन्त्रणमा लिएर कारवाही गछौं ।’ उनले शान्तिपूर्ण आन्दोलनलाई सामान्य रुपमा लिने जथाभावी नाराबाजी गर्नेलाई नि*यन्त्रणमा लिइने बताए ।

पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्याको बारेमा अनु*सन्धान गर्न चितवन प्रहरीले न्यू २४ टिभीका ‘सिधाकुरा जनतासंग’ कार्यक्रमका प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई बिहीबार राती प*क्राउ गरेको थियो । शुक्रबार लामिछाने, कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई जिल्ला अदालत चितवनले अ*नुसन्धानका लागि पाँच दिनको म्याद दिएको थियो । रवि लामिछाने प*क्राउ परेको भन्दै उनका समर्थकहरुले शुक्रबारदेखी नै प्रहरी कार्यालय र अदालत अगाडि प्रद*र्शन गरी रहेका छन् । साभार ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!