बाँकेको राप्ती सोनारी गाउँपालिका–७ स्थित बन क्षेत्रमा अतिक्रमण गरेर बनाइएको छाप्रो । बाढीबाट पीडित भएर बनमा आश्रय लिएर बसेकाहरु स्थायीरुपमै जमिन अतिक्रमण गरेर बस्न थालेपछि हरेक बर्ष बन क्षेत्र अतिक्रमण हुँदै गएको छ । तस्वीर : काशीराम शर्मा, बाँके, रासस
यस बिषयमा तपाइको प्रतिक्रिया...!