चेम्बर मेडिसिटी हस्पिटलबीच समझदारीपत्रमा हस्ताक्षर

- August 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ. नेपाल चेम्बर अफ कमर्श र नेपाल मेडिसिटी हस्पिटलबीच सहकार्य गर्ने विषयमा आज सझदारीपत्रमा हस्ताक्षर भएको छ . चेम्बरका तर्फबाट चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठ र मेडिसिटी हस्पिटलका तर्फबाट सो हस्पिटलका अध्यक्ष डा. उपेन्द्र महतोले हस्ताक्षर गनर्’भएको छ . समझदारीपत्रमा द’बै पक्षले संय’क्त ?पमा व्यवशायीक उत्तरदायित्व सहितको कार्यक्रम गर्ने, नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी, सदस्य, वस्त’गत , आबद्ध, द्धिराष्ट्रिय, जिल्ला, नगर चेम्बर अफ कमर्शका सदस्य र चेम्बरसँग आबद्ध व्यक्ति हनान’भावह?लाई मेडिसिटी हस्पिटलको सेवा उपलब्ध भएमा सह’लियतप“र्ण दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख छ .
सो अवसरमा आफ्नो धारणा राख्दै मेडिसिटी हस्पिटलका अध्यक्ष डा. महतोले मेडिसिटि एक अभियानको ?पमा स्थापित भएकाले यसमा सबैको सहयोग अपेक्षित रहेको बताए . चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले चेम्बरले मेडिसिटीसँग सहकार्य गर्न समझदारी गरेको स्वास्थ्य क्षेत्रमा पहिलो समझदारी पत्र भएको ह’नाले यो श’भारम्भबाट स्वास्थ्य सेवाबाट चेम्बरका सदस्य एंव आबद्ध सबै लाभान्वित ह’ने आशा एंव विश्वास व्यक्त गरेका छन .


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!