चेम्बरद्वारा साउदी अरबका लागनीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

- August 19, 2019 मा प्रकाशित

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र चेम्बरका पदाधिकारीहरुले साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र सिंहसँग भेट गरेका छन् । चेम्बर अफकमर्शको सचिवालय जमलमा भएको भेटमा चेम्बर अध्यक्ष श्रेष्ठले साउदी अरेबियाकालागि नेपाली राजदूत सिंहसँग साउदी अरेबियासँग लगानी, व्यापार, श्रम र आर्थिक अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन् । उनले बैदेशिक रोजगारीकालागि साउदी अरब प्रमुख स्थान भएको उल्लेख गर्दै दुतावासले पु¥याएको कार्यका सहहना गर्दै दुई देशबीच व्यापारिक, आर्थिक एंव लगानीको सम्बन्ध, विकास एवं सुदृढ गर्नुपर्ने, दुई देशका उद्यमी व्यवसायी बिचमा द्विपक्षीय व्यापार एंव आर्थिक सम्बन्धको विस्तार गरि नयाँ व्यावसायिक अवसरहरुको संंभावना पहिचान गर्नुपर्ने बताए ।
सन् २०२० फेब्रुअरी २५ देखि २९ मा हुन लागको नेपाल चेम्बर एक्स्पोमा साउदी अरेबीयाबाट समेत सहभागिता हुने अध्यक्ष श्रेष्ठले बताए । नेपाल र साउदी अरेबीया बीच आर्थिक एंव व्यापारिक सम्बन्धको विस्तारमा पर्यटन एउटा सम्भावित अंग भएकाले चिसो मुलुकको यात्रा गर्ने साउदीकालागि नेपाल उपयुक्त स्थान भएको अध्यक्ष श्रेष्ठले बताए ।
भेटमा साउदी अरबकालागि नेपाली राजदूत महेन्द्र सिंहले नेपाल पर्यटन वर्ष २०२० सफल पार्नलाई साउदी नागरिकका लागि प्रचार प्रसार पर्याप्त रुपमा गर्नुपर्ने बताए । उनले नेपालबाट व्यापारीक प्रतिनिधि मण्डलले साउदी अरबियाको भ्रमण गर्ने र बि टु बि बैठक आयोजना दूताबासको पहलमा गर्न आफू तयार रहेको बताए ।

भारतकालागि नेपाली दूताबासका मिनिस्टर (इकोनोमिक) नीता पोखरेल

यसैबीच चेम्बर अफ कमर्शको सचिवालयमा भारतकालागि नेपाली दूताबासका मिनिस्टर (इकोनोमिक) नीता पोखरेलसँग चेम्बर अध्यक्ष श्रेष्ठको छुट्टै भेट थियो । सो भेटमा अध्यक्ष श्रेष्ठले नेपालको भारत छिमेकी मुलुक भएकोले व्यापार, पर्यटन प्रबद्र्धन सँगसँगै जानुपर्ने स्थिती रहेको बताए । अध्यक्ष श्रेष्ठले भारतमा व्यापार ÷उद्योग विगत केहि वर्षदेखि उल्लेखनिय रुपमा बढेकाले त्यसको फाइदा हामीले लिन कुन मोडालिटी तयार गर्ने त्यस बारेमा भारतीय पक्षसँग छलफल गरिदिन आग्रह गरेका थिए । भारतकालागि नेपाली राजदूताबासका मिनिस्टर (इकोनोमिक) पोखरेलले नेपाली उद्योग÷व्यवसायको सहजीकरणको लागि आफू प्रयत्नशीन रहने र निजी क्षेत्रसँगको सहकार्य आवश्यक एंव अनिवार्य रहेको हुँदा निजी क्षेत्रबाट समस्या एंव सुझाब सहितको अपेक्षा रहेको बताइन ।

प्रतिक्रिया

blackid.com sax xxx.com gonzoxxx.me dog aur insaan ka sex xxx saxse vedys sex girl vs girl download bokep daughter in law and grandfather anybunny.tv rajwap.xyz hollywood angela heroines sex porn video 18 years girls blood xxx sex video sexy indian swathi naidu fucking video xxx m i l f c o r g hdxxxvideo.info sexy xwx videos relti king xxx sunny leon sex movi filmy wap hollywood porn hindi hot saxxx video hot-hard-porn.com hollywood bollywood sex full hd porn movie 10to 15 minutes. www tube8 com my friends hot mom bangladeshi girls gosol video 2017 real amatuer wife ffm pegging desi sax talgu nikki sexx xxx videos youtube full sati sex video desixxxtube.pro ling xxx imag ful hd photu forest fucking xxx video meyzo.mobi sarda sex v सनी लियोन का एक स एक स एक स बीपी वीडियो www xxx vidyo com hd fucking xnxx sex sister and brother fukin pornteengirl xxx hd v vvv fuch sex hd vido sunny leon xxx sexy video first tine chek pussy mp4