रबिलाई फसाउने बास्तबिकता यस्तो रचिएको हुन् सक्छ ! भिडियो सहित

- August 19, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

चितवनमा दिनै भरी पत्रकार रवि लामिछानेका समर्थकहरुले रविको रिहाइको माग गर्दै प्रदर्शनको गरिरहेका छन् । रविको समर्थनमा धरानदेखि चितवन आएका रमेश प्रसाईंले रविलाई प्रहरी हिरासतमै भेटेका छन् । भित्र रबि संग भएका कुराकानी प्रसाईले समर्थकहरुलाई सुनाउदा सबै भाबुक बनेका छन् ।

आज आन्दोलनको भेटमा रविले बाहिर प्रदर्शनका क्रममा कसैको मृत्यु भयो भने मलाई हिरासतमा बसे भन्दा पनि पिडा हुने कुरा सुनाएको उनले बताए । लामिछानेलाई उदृत गर्दै प्रसाइले भने,‘रवि दाइले भन्नु भयो मेरो पक्षमा न्यायको पक्षमा भइरहेको यो आन्दोलनमा एक जनालाई पनि घाउ चोट नलागोस् ।

‘यदी एक जना पनि घाउ चोट लागेर घाइते भएछन् भने, एक जनाको पनि अमूल्य जीवन गएछ भने हिरासतमा बसेको भन्दा बढी पीडा हुन्छ ।’

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!