चलचित्र ‘सत्यम शिवम सुन्दरम’ को पहिलो भिडियो सार्वजनिक

- August 18, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

आर पोखरेल, काठमाडौं । बिजि बर्मा फिल्मसको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र “सत्यम शिवम सुन्दरम “को पहिलो  भिडियो सार्वजनिक भएको  छ ।

शंकर अधिकारी घायलको लेखनर निर्देशन निमार्ण गरिएकाचे चलचित्रलाई  कला राइको प्रस्तुती रहेको छ । स्व  बिजु बज्रको अन्तिम संगीत रहेको नित्याशिवाको स्वर रहेको तिमले बैमानी रिलिज गरिएको छ।

सुशील डागी र नरेस ऐर को छायांकन, राजन महर्जन को नृत्य देव महर्जनको द्वन्द रहेको मुभी सत्यम शिवम सुन्दरम मा राजन महर्जन, बिमला गिरि, अन्जना श्रेष्ठ, सुदिप यादव, धनराज सुब्बा आदिको अभिनय रहेको छ  ।  मङ्सिर १३ गते अल नेपाल् रिलिज हुदैछ । 

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!