रवि लामिछाने बारे धुर्मुस सुन्तलीले लेखे एस्तो स्ट्याटस् , हेर्नुहोस्

- August 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं। पत्रकार शालिकराम पुडासैनी आ त्मह त्या प्रकरणसँग जोडिएका टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की प क्राउ परेसँगै कलाकारहरु देखि आमजनताले निष्पक्षरुपमा छानविन हुनुपर्ने भन्दै आ-आफ्नो धारणा सामाजिक संजालमार्फत राखिरहेका छन्। साभार ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!