झोलुङ्गे पुलमा रमाउँदै आन्तरिक पर्यटक

- August 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

हिमाल पारीको जिल्ला मुस्ताङस्थित लुप्रा गाउँ जानेबाटोमा रहेको झोलुङ्गे पुलमा रमाउँदै आन्तरिक पर्यटक । भिन्न किसिमको भूबनोट र वातावरण नियाल्न ठाउँ ठाउँबाट पर्यटक यहाँ पुग्ने गर्दछन् । तस्वीरः वासुदेव पौडेल


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!