वरिष्ठ साहित्यकार मदनमणि दीक्षित रहेनन् !

- August 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज(बिहिबार) निधन भएको छ । उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो । पत्रकार कनकमणि दीक्षितले ट्विट गर्दै दीक्षितको निधन भएको उल्लेख गरेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!